१९ माघ २०८२, सोमबार | February 3, 2026

भैरहवामा श्रीमती हत्या गरेको आरोप लागेका वीरबहादुर बुटवल बसपार्कबाट पक्राउ

बुटवल । आफ्नै श्रीमतीको हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई रुपन्देहीको बुटवल बसपार्कबाट प्रहरीले पक्राउ गरेको छ । भैरहवामा एक होटलमा कार्यरत आफ्नै श्रीमतीको हत्या गरेको आरोप लागेका बागलुङ निसीखोला गाउँपालिका(६ का ३२ वर्षीय विजय भन्ने वीरबहादुर कुँवरलाई प्रहरीले बुटवल बसपार्कबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-८, लुम्बिनी गेटमा रहेको होटल लुम्बिनी गेटमा…