५ श्रावण २०८३, मंगलबार | July 21, 2026

रुपन्देहीमा नक्कली नोट छाप्ने अड्डामा प्रहरीको छापा

बुटवल । रुपन्देही प्रहरीले नक्कली नोट छाप्ने अड्डामा छापा मारेर नक्कली नोट छाप्ने कम्प्युटर र प्रिन्टरसहित २ जनालाई पक्राउ गरेको छ । जिल्लाको लुम्बिनी सास्कृतिक नगरपालिकाबाट नोट छाप्न प्रयोग गरिने कम्प्युटर, प्रिन्टर, कैची तथा केही नक्कली नोटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत ककरहवा सिद्धार्थनगर नौगढ उत्तर प्रदेश बस्ने अव्दुल गफ्फरको…