नेपालगन्ज । दैलेखबाट ललाइफकाइ नेपालगन्ज लगेर १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नाबालिका बलात्कारको आरोपमा पक्राउ पर्नेमा दैलेखको दुल्लु नगरपालिका ६ धामीगाउँ बस्ने २३ वर्षीय सुरेश रावल रहेका छन् । पीडितको उजुरीको आधारमा उनलाई मंगलवार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नाबालिका गत बिहिबार रावलसँगै…