काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण सहितका आरोपितलाई थप ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर बुधबारसम्ममा रायसहितको प्रतिवेदन बुझाउन म्याद दिएको भएपनि अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले फेरि म्याद थप…