५ बैशाख २०८३, शनिबार | April 19, 2026

राजश्वले बरामद गरेको सुनभएको पोकाको तौल १५५ केजी, सुनको खुद तौल आउन १ साता लाग्ने

काठमाडौं । राजस्व अनुसन्धान विभागले बुधबार बरामद गरेको सुनको पोको खुद तौल १५४ किलो भएको छ । टक्सार विभागले विभागले पाठाएको पाकाको तौल १५४ केजी ४६८ ग्राम ठहर भएको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले जानकारी दिएका छन् । सुन कति छ भनेर पत्ता लगाउन पोका खोल्नु पर्ने र गालेर ठहरिएको तौल मात्र अन्तिम तौल हुने…