१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

नेपाल प्रहरीको ३२ औँ आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

काठमाडौं । नेपाल प्रहरीका एआईजी चन्द्रकुवेर खापुङलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई ३२ औँ आईजीपीका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो । हालका आईजीपी दिपक थापा आगामी भदौ १९ गतेदेखि ३० वर्षे सेवा अवधि पूरा गरी अनिवार्य अवकाशमा जानेछन् । त्यसै दिनदेखि खापुङले प्रहरी संगठनको कमान्ड सम्हाल्ने…