४ पुस २०८२, शुक्रबार | December 20, 2025

दाङमा बालिका बलात्कार आराेपमा एक युवक पक्राउ

दाङ । दाङमा ९ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा २१ वर्षीय एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१ बाहुनटाढी बस्ने राम नेपाली छन्  । बालिकालाई ललाई फकाई गरि सोही ठाउँको खरबारीमा लगेर नेपालीले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । रामलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो  । पक्राउ परेका नेपालीलाई म्याद थप…