१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

दैलेख । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् । जबरजस्ती करणी चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ बस्ने २५ वर्षीय खगेन्द्र भण्डारी र २५ वर्षीय गोपेन्द्र भन्ने गोबिन्दबहादुर शाहीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुल्लु र प्रहरी चौकी जम्बुकाँधबाट…