काठमाडौं । काठमाडौं र मुस्ताङमा १३ र १६ वर्षिया किशोरीमाथि बलात्कार भएको छ । दुबै स्थानमा बलात्कारमा संलग्न अभियुक्तहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंको किर्तिपुरमा १३ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले कीर्तिपुर नगरपालिका–५ पांगालाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका–१० घर भएका २० वर्षीय साजन प्रजालाई पक्राउ गरेको…