१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

पूर्व लडाकु ‘जोखिम’ हतियार सहित पक्राउ

मोरङ । माओबादीका पुर्व लडाकु जोखिम र नन्दकिशोर नामले चिनिने नन्दबहादुर बाृहोरालाई प्रहरीले मोरङको उर्लाबारीबाट हतियार सहित नियन्त्रणमा लिएको छ । उर्लाबारीमा बस्दै आएका कालिकोटका बोहोरालाई कटुवा पेस्तोल, सकेट बम र अन्य हतियार सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका बोहोरासँगबाट प्रहरीले कटुवा पेस्तोल १ थान, थ्रीनटथ्रीको गोली राउण्ड ३ थान,…