१९ बैशाख २०८१, बुधबार | May 1, 2024

रुपन्देहीमा अर्को हत्या, बन्चरो प्रहारबाट किशोरको ज्यान गयो

बुटवल । ५ जनाको सामुहि हत्या भएको २४ घण्टा नपुग्दै रुपन्देहीमा फेरी अर्को बिभत्स हत्या भएको छ । रुपन्देहीको कन्चन गाउपालिका वडा नं १ कुचेरामा १७ बर्षिय एक किशोरको बन्चरो प्रहार गरि हत्या गरिएको छ । गए राती घरमा सुतिरहेको १७ बर्षिय छोरालाई आफ्नै बाबुले बन्चरो प्रहार गरी हत्या गरेको रुपन्देहीका प्रहरी प्रमुख एसपी हेमकुमार…