३० चैत्र २०८२, सोमबार | April 13, 2026

पाल्पामा ३ वर्षिया नाबालिकामाथि बलात्कारको प्रयास

पाल्पा । पाल्पाको तानसेनमा ३ वर्षिया बालिकामाथि बलात्कारको प्रयास भएको छ । तानसेन नगरपालिका ३ मा नाबालिकालाई करेसाबारीमा लगेर बलात्कारको प्रयास भएको पाल्पा प्रहरीले जनाएको छ । तानसेन ६ माथिल्लो कुनसरेका ११ बर्षिय बालकले तानसेन ३ मा आज बिहान ७ बजे करेसाबारीमा लगेर ३ वर्षिया नाबालिकामाथि बलात्कार प्रयास गरेको भन्ने उजुरीका आधारमा बालकलाई नियन्त्रणमा लिई…