२८ चैत्र २०८२, शनिबार | April 11, 2026

म्याद सकिएको सामानमा नयाँ मिति राखेर बिक्रि गर्ने गोदाममा प्रहरी छापा

काठमाडौं । म्याद सकिएको सामान बेच्ने अर्को एक गोदाममा प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटीले कलंकीस्थित एक घरमा रहेको गोदाममा छापा मारेर एएसटी प्रालि नामको कम्पनीले राखेका म्याद सकिएका सामानहरु बरामद गरेको छ । उक्त घरमा ठूलो परिणाममा चकलेट, केकमा राख्ने चेरी, पिठोलगायत म्याद सकिएका सामानहरु राखिएको थियो । ती सामानलाई नयाँ…