२८ भदौ २०८३, आइतबार | September 13, 2026

नेपाल प्रहरीका ६९ डीएसपीको सरुवा (सुचि सहित)

काठमाडौं । नेपाल प्रहरीका ६९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार सूचना प्रकाशित गरी प्रधान डीएसपीको सरुवाको सूची सार्वजनिक गरेको हो। प्रहरी महानिरीक्षकको निर्णयबाट माघ महिनाबाट तलव खान पाउने गरि डीएसपीको सरुवा गरिएको सूचनामा उल्लेख छ। यस्तो छ सरुवा सुचि : [pdf-embedder url="http://3.0.214.97/wp-content/uploads/2021/01/saruwa-dsp-janapad-2077-09-21.pdf"]