१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

४ किलो अफिम सहित कोहलपुरबाट १ जना पक्राउ

बाँके । ठूलो परिमाणको लागुऔषध अफिमसहित बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कोहलपुरको गोलपार्क स्थित रहेको एल.बिगेष्ट हाउसबाट लागुऔषध अफिमसहित कोहलपुर २ का ३२ वर्षीय भविलाल पुनलाई प्रहरीले पक्राउ गरेको हो । लागुऔषध सहित गेष्ट हाउसमा कोठा लिएर बसिरहेको भन्ने बिशेष सुचनाका आधारमा खानतलासी गर्दा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका…