२८ भदौ २०८३, आइतबार | September 13, 2026

जिल्ला प्रशासन कार्यालयहरुलाई अन्तरजिल्ला सवारी पास बितरण पूर्णरुपमा बन्द गर्न गृहको निर्देशन

काठमाडौं । अत्यावश्यक कामका लासग भन्दै जिल्ला प्रशासन कार्यालयहरुले बितरण गर्दै आएको अन्तरजिल्ला सवारी पास गृह मन्त्रालयले अनिश्चितकालका लागि रोकेको छ। बुधबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र जारी गर्दै गृहले साउन २९ गते बिहीबार देखि नै सबैखाले सवारी पास वितरण रोक्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो। गृहले जारी गरेको परिपत्रमा कोभिड१९ को उच्च जोखिमलाई…