४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

बिबाह भएको ४ महिनाका नवदम्पत्ति मृत फेला

दाङ । दाङको तुलसीपुरमा डेरा गरि सल्यानका एक नवदम्पत्ति मृत अवस्थामा फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका – ९ बेलुवामा कोठा भाडामा बस्दै आएका २५ वर्षीय सुशील भण्डारी र २१ वर्षीया पवित्रा डाँगी शनिबार कोठाभित्र मृत अवस्थामा फेला परेका हुन्। श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी…