२४ मंसिर २०८२, बुधबार | December 10, 2025

प्रेम र यौन प्रस्ताव अस्वीकार गर्दा पहिलो भेटमै हत्या

अछाम । गत शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट अछामको छिन्ने जङ्गलमा मृत भेटिएकी ढकारी गाउँपालिका–८ पल्साताकी दुई किशोरीको हत्या भएको प्रहरीले निश्कर्ष निकालेको छ । शनिवार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले स्थानीय सरस्वती र इशराको हत्या भएको निश्कर्ष सुनाएका हुन् । प्रहरीले प्रेम र…