काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ललितपुर माहाङ्काल गाउँपालिका-३ घर भएका २९ वर्षीय राजकुमार परियार, ललितपुर बाग्मती गाउँपालिका-५ घर भएका २४ वर्षीय सविन भुलन, ललितपुर महानगरपालिका-५ चापागाउँ बस्ने माहाङ्काल गाउँपालिका-५ घर भएका ३३ वर्षीय ईन्द्र…