१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ वटा मालवाहक सवारी साधन नियन्त्रणमा लिएको छ । प्रहरीले ६ वटा टिप्पर र ३ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको जनाएको छ । सवारी धनीहरूले ढालाको स्वरूप परिवर्तन गरी कम परिमाणको सामग्री ढुवानी गर्ने तर ग्राहकबाट पूर्ण क्षमताको रकम असुल्ने गरेको पाइएपछि कारबाही प्रक्रिया अघि…