कोहलपुर । दोस्रो बुवा र आमासँग बस्दै आएका एकजना ९ वर्षीय बालकको शव गाडिएको अवस्थामा फेला परेको छ । बाँकेको बैजनाथ गाउँपालिका—४ नौलापुरमा ९ वर्षीय कुशल बुढाको गाडिएको अवस्थामा शव भेटिएको हो । घरबाट हराएको भनेर उजुरी आएको ८ दिनपछि कुशलको गाडिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । कोहलपुर प्रहरीमा बालक हराएको भन्दै…