कोहलपुर । पश्चिम नेपालमै शिक्षा क्षेत्रमा ख्याती कमाएको कोहलपुरको गोरखा युनाईटेड पब्लिक स्कुलले सामाजिक उत्तरदायित्व अन्तर्गत बृहत योग तथा ध्यान शिविर संचालन गर्ने भएको छ । आज स्कुलले पत्रकार सम्मेलन गर्दै समाजलाई सकारात्मक दिशातर्फ लैजान सानो प्रयास स्वरुप योग तथा ध्यान शिवीर संचालन गर्न लागिएको गोरखा स्कुलले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै गोरखा युनाईटेड…