२० मंसिर २०८२, शनिबार | December 6, 2025

बेलायत पढ्न जान चाहने विद्यार्थी लक्षित लर्निङपार्क एजुकेशन सर्भिसेजको ‘एड्मिशन सप्ताह’

काठमाडौं । काठमाडौंको पुतलीसडकमा रहेको 'लर्निङपार्क एजुकेशन सर्भिसेज'ले बेलायत पढ्न जान चाहने विद्यार्थी लक्षित 'भर्ना सप्ताह' (एडमिशन बीक) कार्यक्रमको आयोजना गर्ने भएको छ । यही असार १० गतेदेखि १४ गतेसम्म (जुन २४ देखि २८ सम्म) 'युके एडमिशन' सप्ताह को आयोजना गर्न लागेको हो । लर्निङ पार्क एजुकेशन सर्भिसेजका अनुसार त्यस कार्यक्रममा विभिन्न बेलायती विश्वविद्यालयका प्रतिनिधिहरू…