२० माघ २०८२, मंगलबार | February 4, 2026

यसवर्षको एसईई परीक्षा चैत १७ गतेदेखि २९ सम्म (तालिकासहित)

काठमाडौं । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) चैत १७ गतेदेखि हुनेभएको छ । माघ ११ गते बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले चैत १७ गतेदेखि परीक्षा संचालन गर्ने निर्णय गरेको हो । बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ। वेदविद्याश्रमतर्फ सोही दिन…