२० माघ २०८२, मंगलबार | February 3, 2026

बीचमै अध्ययन छाड्ने समस्या रोक्न बाँकेको खजुरामा विद्यार्थीलाई साइकल

खजुरा । बाँकेमा विद्यार्थीहरुलाई बिद्यालयसम्म आउन आकर्षण दिन साइकल बितरण गरिएको छ । मंगलबार बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ स्थित श्री भानु माध्यमिक विद्यालय उढरापुर अध्यानरत कक्षा ९ देखि १२ कक्षामा अध्यनरत विद्यार्थीहरुलाई साइकल वितरण गरिएको हो । विद्यालयमा अध्यनरत १४८जना छात्र छात्राहरुलाई निशुल्क साइकल वितरण गरिएको खजुरा ५ का वडा अध्यक्ष गरिवे शेखले…