१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

ब्रिटिस एजुकेशन ग्रुपको ‘द उलविच इन्स्टिच्युट’ दुबईमा

दुबई । द ब्रिटिस एजुकेशन ग्रुपले दुबईमा पनि यही शनिबारका दिन ‘द उलविच इन्स्टिच्युट’को उद्घाटन गरेको छ । सन् २००३ देखि द ब्रिटिस एजुकेशन ग्रुप सञ्चालनमा रहेको छ । काठमाडौँको द ब्रिटिस कलेजसहित लण्डन र नेपालमा द ब्रिटिस एजुकेशन ग्रुपले शैक्षिक संस्थाहरु सञ्चालन गर्दै आइरहेको छ । दुबईको नलेज भिलेजका रुपमा परिचित स्थानमा यो कलेज…