१. पानी प्रशस्त पिउनेः शरीरमा पानीको मात्रा प्रशस्त भएमा चिसोले गर्दा रगत बाक्लो हुने जोखिम कम हुन्छ । [caption id="attachment_77291" align="alignright" width="165"] Dr. Om Murti[/caption] २. वार्म अप गर्नेः शारीरिक व्यायाम सुरु गर्नु भन्दा अघि ९५–१० मिनेट० शरीरलाई सक्रिय बनाउने अनि व्यायाम गर्ने । ३. हिँडाइको गति कम गर्नेः चिसोमा मुटुमा जोखिम घटाउन हिडाइको स्पिड…