बुटवल । पछिल्लो १७ घण्टामा बुटवलमा ७ जना संक्रमित थपिएका छन् । मंगलबार राती सम्म ५० जना थपिएकोमा बुधबार मध्यान्हमा ७ जना थपिएका हुन् । बुधवार थपिएका ७ जनामा बुटवल उपमहागरपालिकाका १ जना कर्मचारी, १ जना कर्मचारीको परिवारका सदस्य तथा बिभिन्न वार्डका ५ जना रहेका छन् । उपमहानगरका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहका अनुसार…