२० मंसिर २०८२, शनिबार | December 6, 2025

बाँकेमा कैदीबन्दी र कारगारका प्रहरीमा कोरोना संक्रमण, ३ दिनको निषेधाज्ञा शनिबार सम्म बढाईयो

नेपालगन्ज । अदालतको आदेश बमोजिम बाँकेमा रहेका कैदीबन्दी र तीनका सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको कारोना परीक्षण गरिएकोमा कारागारमा कार्यरत ५ प्रहरी जवान र ७ कैदी बन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । आज भेरी अस्पताल प्रयागशालाबाट आएको रिपोर्ट अनुसार वडा प्रहरी कार्यालयमा कार्यरत १ जना प्रहरी जवान सहित बाँकेमा १३ जनामा संक्रमण पुष्टि भएको छ ।…