७ बैशाख २०८३, सोमबार | April 20, 2026

कोरोना सङ्क्रमणबाट बारामा एकै दिन ४ जनाको मृत्यु

बारा । बारामा कोरोना सङ्क्रमणबाट एकै दिनमा चार जनाको मृत्यु भएको छ । गण्डकस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिएका छन् । बिहान २ जना र राति दुई जनाको मृत्यु भएको हो । राति ज्यान गुमाउनेमा कलैया उपमहानगरपालिका १ का ७० वर्षीय…