६ बैशाख २०८३, आइतबार | April 20, 2026

रुपन्देहीमा थपिए एकै दिन २२ जना संक्रमित, प्रदेश राजधानी बुटवलमा ३ जनामा संक्रमण

बुटवल । केहि दिन केहि सुस्त देखिएको प्रदेश ५ को राजधानी रुपन्देहीमा सोमबार २२ जना कोरोना संक्रमित थपिएका छन्। रुपन्देहीका बुटवल उपमहानगरपालिकामा समेत गरि सिद्धार्थनगर, तिलोत्तमा, देवदह नगरपालिका तथा मायादेवी गाउँपालिकाका गरी २२ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जनस्वास्थ्य कार्यालय रुपन्देहीका कारोना फोकल पर्शन केदार शाहले सिद्धार्थनगर नगरपालिकाका ७ जना,…