१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

कोरोना भाइरसबाट विश्वभर एकै दिन करिब ४ हजारको मृत्यु, २ लाख भन्दा बढी संक्रमित

काठमाडौं । विश्वभर एकै दिन ३ हजार ९ सय ९० जनाको ज्यान गएको छ, भने २ लाख १२ हजार २८ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ लाख ५५ हजार ८ सय ८३ पुगेको छ भने १ करोड ६६ लाख २९ हजार ६ सय ५२ जनामा संक्रमण…