नेपालगन्ज । नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेश र उत्तराखण्डमा संक्रमितको संख्या बढेपछि नेपालमा पनि संक्रमण थपिने जोखिम बढेको छ । पछिल्लो २४ घण्टामा उत्तर प्रदेशमा २ हजार २ सय ५० र पश्चिम नेपालसँग जोडिएको उत्तराखण्डमा २ सय ३९ नयाँ संक्रमित थपिएसँगै सिमा जोडिएका नेपालमा जोखिम बढेको हो । नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश र…