नेपालगन्ज । २ साता पहिले सम्म नेपालमै ठुलो संक्रमण फैलिएको गांउकारुपमा चिनिएको बांकेको नरैनापुर बिस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ । गांउका ९ सय ७८ जनालाई क्वारेन्टाइनमा राखिएकोमा १ सय १६ जनामा संक्रमण पुष्टी भएपछि नरैनापुरलाई कोरोनाको इपि सेण्टरकै रुपमा चित्रित गरिएको थियो । १५ बिद्यालयमा बनाईएको क्वारेन्टाइनबाट ९७८ जनाले सेवा लिएको नरैनापुरमा ७ सय…