अर्घाखाँची । अर्घाखांचीमा नगरपालिकाका उप प्रमुख सहित ३१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट नेपाल फर्कने क्रममा मृत्यु भएका अर्घाखाँची भुमिकास्थान नगरपालिका–९ का ३४ वर्षिय पुरुषको सम्पर्कमा आएका ३० जना र उनीहरुकै ब्यवस्थापनमा सक्रिय नगरपालिकाका उप प्रमुख लाई कोरोना पुष्टि भएको हो । गत जेठ १० गते लखनउमा मृत्यु भएका कृष्ण बहादुर गैरेको…