काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ७७२ पुगेको छ । पछिल्लो विवरणअनुसार जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । मंगलबार मात्र ९० जनालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ९० जनाको रिपोर्ट पोजेटिभ आएको हो । २ वर्षिया…