१३ फाल्गुन २०८२, बुधबार | February 26, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ३ लाख ४० हजार ३ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ४० हजार ३ पुगेको छ । संक्रमितको संख्या ५३ लाख ३ हजार ९ सय ९२ पुगेको छ । संक्रमितमध्ये २१ लाख ५८ हजार ५ सय ६२ जना उपचारपछि घर फर्किएका छन् भने ४४ हजार ५ सय ८४ जनाको अवस्था गम्भीर रहेको छ । अहिलेसम्म सबैभन्दा…