१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

उदयपुरका थप दुईजनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४२ पुग्यो

काठमाडौ । उदयपुरका थप दुईजनाको कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर बिधिबाट परीक्षण गरिएका थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिनुभयो । यो सँगै नेपालमा संक्रमितको संख्या ४२ पुगेको छ । मंगलबार नै स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उदयपुरकै एकजना र सुनसरीको धरानस्थित…