१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

लुम्बिनी प्रादेशिक अस्पताल मेसुबिहीन, स्वास्थ्य उपचार प्रभावित

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल मेडिकल सुपरिटेण्डेन्टबिहीन हुँदा दैनिक कामकारबाहीमामा असर परेको छ। करिब ११० वर्ष पुरानो अस्पतालले दैनिक हजारौं बिरामीलाई सेवा दिँदै आएको छ।  आठ सयभन्दा बढी कर्मचारी रहेको अस्पताल अहिले नेतृत्वबिहीन हुँदा आर्थिक तथा प्रशासनिक कामका साथै सेवा प्रवाहमा असर पर्न थालेको छ। प्रदेशको १२ वटा जिल्लालाई प्रतिनिधित्व गरेको अस्पताल राजनीतिबाट अछुतो रहन…