१४ फाल्गुन २०८२, बिहिबार | February 27, 2026

विपन्न नागरिक उपचार निर्देशिका जारी, देशभरिका १२० अस्पतालमा सेवा लिन सकिने

काठमाडौं । सरकारले विपन्न नागरिकको कडा खालका रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताललाई तोकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८०’ मा विपन्न नागरिकलाई आठ प्रकारका कडा रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताल तोकिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भने । विपन्न नागरिकको उपचार स्वास्थ्य…