१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा पुरानो मेडिकल कलेजका सीईओ सहित ४ डाक्टर पक्राउ

चितवन । पटक पटक विवादमा आइरहने चितवनको कलेज अफ मेडिकल साईन्सेस (पुरानो मेडिकल कलेज) का चार जना डाक्टरहरु पक्राउ परेका छन् । अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ, किरण अधिकारी र बालकृष्ण कालाखेतीलाई पक्राउ गरेको स्रोतले बतायो । डा.सुभात श्रेष्ठ कलेजका सीईओ र मेडिकल काउन्सिलका…