२३ बैशाख २०८१, आइतबार | May 6, 2024

सिल भएको सिमाकै बाटो भएर कोरोना संक्रमित ३ भारतीय बुटवल पुगे, शहर घुमेको ४ दिनपछि संक्रमण पुष्टि

बुटवल । सरकारी कागजमा सिमा सिल गरिएको छ । गत चैत्रदेखि सिमा सिल गरिएकोमा लकडाउन खुल्ला गरिए पनि नेपाल भारत सिमा भने अझै खुलेको छैन । सिमामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी टेण्ट टाँगेर नेपाल भित्रने नेपालीहरुलाई एकएक गरी जाँच गर्दै क्वारेन्टाइनमा राख्ने सर्तमा छाड्ने पनि गरेको छ । तर रुपन्देहीको बुटवलमा भने ३…