१२ बैशाख २०८१, बुधबार | April 24, 2024

कारागारमा रहेका कैदी बन्दीसम्म पुग्यो कोरोना भाइरस, बन्दीको सुरक्षामा रहेका प्रहरीमा पनि कारोना पुष्टि

नेपालगञ्ज । कोरोना संक्रमण बिदेशबाट आउने नेपाली, उनीहरुको सम्पर्कका आएका स्थानीय, उपचारमा संग्लग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी हुँदै कारगारमा रहेका कैदीबन्दीसम्म पुगेको छ । नेपालगञ्जस्थित कारागारका रहेका कैदीबन्दी र एक जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । चोरी मुद्दामा धरौटी बुझाउन नसकेपछि बन्दी जीवन विताइ रहेका नेपालगञ्ज ६ का २८ वर्षीय युवा र कारागार सुरक्षामा रहेका…