१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

गण्डकी प्रदेशमा १६ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले चारी गरेको सुचना अनुसार प्रदेशमा आज बिहान १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । गोरखा अस्पतालमा उपचारत ४४ वर्षि पुरुषको मृत्यु भएको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा प्रदेश क्षेयरोग केन्द्रको प्रयोगशालामा भएको पीसीआर परिक्षणमा…