१५ बैशाख २०८१, शनिबार | April 28, 2024

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ४५६,२६२ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ५६ हजार २ सय ६२ पुगेको छ । संक्रमितको संख्या बढेर ८५ लाख ७६ हजार ७ सय ५६ पुगेको छ भने ४५ लाख १३ हजार ३ सय ४४ जना उपचारपछि घर फर्किएका छन् । ५४ हजार ४ सय ८६ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म…