१२ बैशाख २०८१, बुधबार | April 25, 2024

प्रत्येक दिन १० हजार पीसीआर परिक्षण गर्ने तयारी हुंदैछ : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले प्रदेश प्रयोगशालाको वृद्धि गर्दै जनशक्ति थप गरी प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने तयारी गरेको बताएकाछन् । मन्त्री ढकालले असार १५ भित्र प्रतिदिन १० हजारको परीक्षण गर्ने तयारी गरिएको जानकारी दिंदै जनशक्ति व्यवस्थान, ल्याबलाई २४ घण्टा सञ्चालन गर्ने र नीजि क्षेत्रबाट परीक्षण गर्नेगरी तयारी अगाडी बढाइएको बताए…