२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

आज थप ५३५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९,५६१ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा थप ५ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा ५ सय ३५ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा ५ सय ३५ जना थपिएसँगै देशभर संक्रमितको संख्या…