७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

प्रयोगशालामा स्वाब ‘पेन्डिङ’ भएपछि मेसिन र जनशक्ति थपिँदै

पोखरा । गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमण परीक्षणका लागि लिइएको दुई हजार ३३४ वटा नमूना स्वाब प्रयोगशालामा पेन्डिङ रहेको छ । दैनिक ३०० हाराहारीमा प्रयोगशालाबाट नमूना परीक्षण हुँदै आएकामा पेन्डिङमा रहेको नमूना जाँच गर्न मात्र एक साता भन्दा बढी समय लाग्छ । भारतलगायत मुलुकबाट स्वदेश फर्किने बढेपछि जिल्ला/जिल्लाबाट दिनहुँ स्वाब सङ्कलन भएर परीक्षणका लागि पोखरास्थित पश्चिमाञ्चल…