बुटवल । नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाले ५६ औ रक्त संचार दिवसको अवसरमा रक्तदानमा सहयोग पुर्याउने संघसंस्थाहरुलाई सम्मान गरेको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीलाई यो वर्ष ३ हजार ३ सय ४१ पुरुष र ४ सय ५३ महिला सहित कुल ३ हजार ७ सय ९४ युनिट रक्तदान गरेकोमा सर्वाेत्कृष्ट संस्थाको रुपमा सम्मानपत्रबाट सम्मान गरिएको…