नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि चालु आर्थिक वर्षमा बाँकेका लागि ७१ योजना बनाएको छ । पर्यटन डिभिजन कार्यालय, कोहलपुरका प्रमुख टङ्क खनालले जिल्लामा साना तथा ठूला पूर्वाधार, तालिम तथा प्रवर्द्धनका लागि योजना ल्याइएको जानकारी दिए । यसक लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेको छ । योजनामा धार्मिक स्थल,…